यस सरस्वती माध्यमिक विद्यालय दमक-९ इटाभट्टा झापाले सञ्चालन गरेको कक्षा ९ प्राविधिक धार कम्प्यूटर इञ्जिनियरिङ्ग तर्फ शैक्षिक सत्र २०८१ को लागि लिइएको प्रथम प्रवेश परीक्षामा तपशिल बमोजिमका विद्यार्थीहरुले तोकिएको मापदण्ड अनुसार अङ्क प्राप्त गरेकोले सम्बन्धित विद्यार्थीहरुलाई भर्नाका लागि सिट सुरक्षित गर्दै २०८० चैत्र २८ गते बुधवारका दिन विद्यालयमा आएर सिट सुरक्षीत गर्नका लागि सूचित गरिन्छ ।
नोट: भर्ना गर्न आउँदा अभिभावक सहित आउनु पर्ने छ ।
सम्पर्क समय: ११:०० बजे देखि २ बजे सम्म।