School Logo
Shree Saraswati Secondary School
Discipline • Quality • Success
0%
Shree Saraswati Secondary School
📍 Damak-9, Itabhatta, Jhapa
"Discipline • Quality • Success"
Back to Notices
General 2026-09-24 00:00:00 Urgent

अत्यधिक वर्षा, बाढी, पहिरो तथा चट्याङका कारण विद्यालय बन्द सम्बन्धी सूचना

Posted by Administration

जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमानअनुसार असोज ९, १० र ११ गते देशका विभिन्न स्थानमा भारी वर्षा, बाढी, पहिरो तथा चट्याङको सम्भावना रहेको हुँदा विद्यार्थी तथा विद्यालय परिवारको सुरक्षालाई ध्यानमा राख्दै विद्यालय एक दिनका लागि बन्द रहनेछ। असोज १२ गते सोमबारदेखि विद्यालय पूर्ववत् सञ्चालन हुनेछ। साथै, विपद्को समयमा नदी, खोला, पहिरो वा अन्य जोखिमपूर्ण स्थानमा नजान तथा घरमै सुरक्षित रहन सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूलाई अनुरोध गरिन्छ।
Back to Notices
📅 Holiday Notice